२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिसिआर परीक्षणको माग गर्दै गण्डकी प्रदेश सभा सत्तारुढ दलबाट अबरुद्ध



अ+ अ-

पोखरा । पिसिआर परीक्षणपछि मात्र संसद बैठक सञ्चालन गर्ने माग राख्दै  सत्तारुढ दल नेकपा एमालेले सांसदहरुले गण्डकी प्रदेश सभाको बैठक अबरुद्ध गरेका छन् । 

मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव माथी छलफल भईरहेको अवस्थामा एमाले सांसद राजीव पहारीले कोरोना संक्रमण फैलिएको तर सांसदहरुको पिसिआर परिक्षण नै नगरी बैठक सञ्चालन गरिएको भन्दै बैठक रोक्न माग गर्नुभयो । 

उहाँले भन्नुभयो पीसीआर परीक्षण गरिएको छैन धेरै माननियज्यूहरुले खोपको दोस्रो डोज पनि लगाउनु भएको छैन जिल्ला प्रकाशन कार्यालय कास्कीले निषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक सञ्चालन गर्नु कत्तिको जायज हो ? मंगलबारको बैठक सुरु हुने बित्तिकै एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पनि सभामुखको ध्यानाकर्षण गराएका गराउनु भएको थियो ।




भर्खरै