२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपाली प्रकरण: राज्य र चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण: गगन थापा गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक सकियो, के के भए निर्णय



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सकिएको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कोरोना रोकथाम र नियन्त्रणबारे विभिन्न निर्णय भएको बताइएको छ । 

बैठकले सीसीएमसीले सिफारिस गरेको पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । 

अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने, अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरुलाई होम र विदेशी नागरिकलाई १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेपनि अन्तरिक हवाई उडान भने बन्द हुने छैन ।

बैठकले सबै प्रकारका परीक्षा स्थगित गर्न र सबै विद्यालय बन्द गर्न सीसीएमसीले गरेको सिफारिस पनि पारित गरेको छ । आजै काठमाडौं उपत्यकामा एक साताका लगि निषेधाज्ञा जारि गर्ने निर्णय गरेको हो । 




भर्खरै