२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपाली प्रकरण: राज्य र चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण: गगन थापा गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार ३५ सय ५६ जनामा संक्रमण पुष्टि, १२ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । सोमबार देशभर ३५५६ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या ३ हजार १७६ पुगेको छ ।  हालसम्म २ लाख ७७ हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । 

अहिले देशभर सक्रिय  संक्रमितको संख्या २२ हजार ४३४ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३७८ जना निको भएको मन्त्रालयले जनाएको छ । 

 




भर्खरै