१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामोसको आत्मघाती गोलमा बार्सिलोनाको जित



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई १–० गोलले पराजित गरेको हो ।

खेलको ७६ औं मिनेटमा सेभियाका डिफेन्डर सर्जियो रामोसले आत्मघाती गोल गरेपछि बार्सिलोनाले जित हात पार्यो ।

जितसँगै बार्सिलोना ८ खेलबाट २० अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । सेभिया भने ७ खेलबाट ७ अंकका साथ १२ औं स्थानमा छ ।