२६ असार २०८३, शुक्रबार
,
Latest
माकलबारीमा अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा पैदलयात्रीको मृत्यु आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह मौद्रिक नीतिप्रति डेरी एसोसिएसन सकारात्मक, कार्यान्वयन प्रभावकारी बनाउन आग्रह अस्पतालबाट निस्कने फोहरले बढाउँदैछ सङ्क्रमणको जोखिम अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्नेलाई कारबाहीको चेतावनी सुनचाँदीको मूल्य बढ्यो बागलुङमा बालबालिकालाई लगाइयो दादुराविरुद्धको खोप विद्युत सेवा सुधारमा ऊर्जा मन्त्री श्रेष्ठको जोड, वितरण प्रणाली चुस्त बनाउन निर्देशन ५५ प्रतिशत जलेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला बिग्रन सक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानिय प्रशासन निषेधाज्ञाको तयारीमा



अ+ अ-

काठमाडौ ।  कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ग्रामिण क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोना संक्रमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको छ । सीसीएमसीको आईबार साँझ बसेको बैठकले यस बारेमा निर्णय लिन स्थानिय प्रशासनलाई सहज हुने व्यवस्था समेत मिलाएको छ ।  

यसै गरी सीसीएमसीले सीमानाका हरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफरिस गरेको छ ।  छिमेकी मुलुक भारतमा कोरोना सक्रमणको अबस्था निकै नाजुक बनेपछि रोजगारीका लागि भारत गएका  र भारतीय नागरिकहरु नेपाल आउन थालेपछि सीमामा कडाई गर्न सरकारलाई सिफारिस गरेको हो ।