२६ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली-माधवको वार्ता जुटाएका बिष्णु पौडेल वार्तामा सहभागी नभई निस्किए



अ+ अ-

काठमाडौ । लामो समयपछि नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता जारी छ । 

उहाँहरूबीच आज साँझ राजधानीको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको हो । 

दुई नेताबीच वार्ताको वातावरण बनाउनुभएका अर्थमन्त्री बिष्णु पौडेल भने वार्तामा सहभागी नभई निस्किनुभएको छ । उहाँ बुधबार दिउँसोदेखि नै बजेट सम्बन्धी आन्तरिक छलफलमा मेरियटमै हुनुहुन्थ्यो ।