२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बझाङको भाटेखोला केन्द्रविन्दु भएर मध्यरातमा ठूलो भूकम्प



बाजुरा भूकम्पबाट क्षति (फाईल फोटो)
अ+ अ-

बझाङ केन्द्रबिन्दु भएर फेरि मध्यराति भूकम्प गएको छ ।

मध्यराती १२ बजेर २२ मिनेटको समयमा बझाङ जिल्लाको भाटे खोला आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्नीच्यूडको भूकम्प गएको खानी तथा भुगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केही दिनदेखि लगातार ठूलै भूकम्प गइरहेका कारण बझाङ आसपासमा धनजनको क्षति हुनुका साथै त्रासको वातावरण उत्पन्न भएको छ । गएरातिको भूकम्प पश्चात् मानिसहरु आत्तिएर मध्यरातमै घरबाहिर पुगेको स्थानीय संवाददाताहरुको भनाई छ ।