२० असार २०८३, शनिबार
,
Latest
‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत सरकारका सय दिनका उपलब्धि सार्वजनिकः मन्त्रालय घटाउँदा २० अर्ब बचत पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल बालेन सरकारको १०० दिन: सिंहदरबारमा पत्रकार सम्मेलन हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते राष्ट्रियसभाः बाढीपहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीतपुर-सिमराका पूर्वमेयर पौडेलको निधन



अ+ अ-

निजगढ। जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन्।

नेकपा एमालेका नेतासमेत रहेका पूर्वमेयर पौडेल बिहीबावार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन्। केही समय अघि देखि विभिन्न रोगले चापेका पौडेल स्वास्थ्यका कारण एमालेको जारी अधिवेशनमा सहभागी हुनु भएको थिएन ।

दिउसोसम्म पनि घरको ढोका नखुलेपछि आफन्त र प्रहरीले ढोका फोडेर हेर्दा पौडेल मृत अवस्थामा भेटिएका थिए । पौडेलको निधनका कारण मधेस प्रदेशका जारी अधिवेशन स्थगित भएको छ ।