१ असार २०८३, सोमबार
,
Latest
उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक अवरोध गर्दै सडक कालोपत्र गर्न स्थानीयको माग



अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटका स्थानीयले सडक अवरोध गर्दै कालोपत्रेको माग गरेका छन् ।

बेनी–दरवाङ सडक कालोपत्रे योजनामा ढिलाई भएपछि शुक्रबार यातायात आवगमन अवरोधका लागि स्थानीयवासी सडकमा उत्रिएका हुन् । 

सडक कालोपत्रे छिटो गर्न मङ्गलाघाटका बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिएका थिए ।