१ असार २०८३, सोमबार
,
Latest
झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग निजी क्षेत्रले पनि विधि विज्ञान प्रयोगशाला खोल्न पाउने गरी कानूनी व्यवस्था गर्नुपर्दछः मन्त्री पुन काम नगर्ने ठेकेदारकाे ‘खुट्टा भाँच्ने’ मन्त्री लम्सालको अभिव्यक्तिपछि विवाद, कानुन विपरित भएको भन्दै आलोचना आगामी आवको बजेट सुधारको दिशामा अग्रसरः नेडेव गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भिरबाट पल्टाइएको घटनाबारे छानबिन समिति गठन गिरीबन्धु टी–स्टेट प्रकरणकाे फाइल एक नम्बरमा खाेल्न सरकारलाई संसाद अर्यालकाे चुनौती सुस्तामा भारतीय सुरक्षाकर्मीको हस्तक्षेप र सरकारी उदासीनताप्रति सांसद काउचाको आपत्ति उपत्यका ट्राफिक प्रहरीद्वारा विशेष सडक सचेतना अभियान सुरु संसद्‌को रेकर्डबाट प्रधानमन्त्रीको विवादित अभिव्यक्ति हटाउन नेकपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ६०३ जनामा कोरोना संक्रमण पुष्टि, ४ हजार नाघे सक्रिय संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा ४२८९ को पीसीआर परीक्षण गर्दा ४५१ जनाको एन्टीजेन परीक्षण गरिएको छ । जसमध्ये पीसीआर परीक्षणमा ५८० र एन्टीजेन परीक्षणमा २३ जनामा संक्रमण पाइएको हो । 

यस्तै गत २४ घण्टामा १२९ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ भने मुलुकभर सक्रिय संक्रमितको संख्या ४ हजार ५६ पुगेको छ । बुधबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ रहेको छ ।




भर्खरै