५ असार २०८३, शुक्रबार
,
Latest
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइसिसी विश्वकप क्रिकेट : टस जितेर नेपालले फिल्डिङ रोज्यो



अ+ अ-

काठमाडौं: आइसिसी टी–२० वर्ल्डकप एसिया क्वालिफायर अन्तर्गत नेपाल र ओमानबीचको खेल आज हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे खेल सुरु हुनेछ ।

नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

नेपाली खेलाडीहरु
कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, कप्तान रोहित पौडेल, अबिनाश बोहरा, गुल्सन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, ललित राजवंशी