२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दोस्रो विकेट गुमायो, सोमपाल कामि आउट



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटमा तेस्रो नम्बरमा आएका सोमपाल कामिलाई गुमाएको हो । उनी ९ बलमा एक चौका र एक छक्का प्रहार गर्दै १२ रन बनाएर आउट भए । यसअघि नेपालले ओपनर आसि आसिफ शेखलाई गुमाएको थियो ।

अहिले क्रिजमा बुशल भुर्तेल र कुशल मल्ल रहेका छन् । ताजा स्थितीमा नेपालले ५.२ ओभरमा ४३ रन बनाएको छ ।