२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रतिनिधि सभाको बैठक बस्दै (लाइभ)



अ+ अ-

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छन् । आज (सोमबार) दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बैठक बस्ने भएको छ । तर केही टेक्निकल कारणबस १:२० मिनेट भएपछि सभा सुरु भएको हो ।

आजका सम्भावित कार्यक्रमहरु यस्ता छन्: वार्षिक प्रतिवेदन पेश

सम्माननीय प्रधानमन्त्री श्री के पी. शर्मा ओलीले "राष्ट्रिय सूचना आयोगको आरथिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन" पेश गर्नुहुने ।