१ असार २०८३, सोमबार
,
Latest
कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागार्जुन जंगलमा लागेको आगो नियन्त्रणमा आयो



अ+ अ-

काठमाडौं । काठमाडौंको  पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा भएको आगलागी नियन्त्रणमा आएको छ।

आइतबार बिहान करिब १० बजेबाट लागेको आगो, तीन दमकल र सिम्रिक एयरको हेलिकोप्टरमार्फत पानी ओसारेर साँझ नियन्त्रणमा लिइएको हो । 

आगलागी नियन्त्रणका लागि सेना, प्रहरी, सशस्त्रसहितको टोली परिचालन गरिएको थियो । 

दमकलले मात्रै आगलागी नियन्त्रणमा आउन नसक्ने अवस्था भएपछि निभाउन हेलिकप्टरबाट पनि पानी खसालिएको थियो ।