२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट सुरु हुँदै आइपिएल



अ+ अ-

एजेन्सी । विश्वकै चर्चित टी-ट्वान्टी क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं संस्करण आजबाट सुरु हुँदैछ ।

भारतमा दैनिक उच्च मात्रामा कोरोना संक्रमण बढीरहेको बेला आइपिएल सुरु हुन लागेको हो । कोरोना भाइरसको जोखिमबीच दर्शकबिनै खेल आयोजना हुनेछ ।

५ महिनाको अवधिमा दुई वटा आइपिएल आयोजना हुँदैछ । कोरोना भाइरसका कारण यसअघिको सिजन गत सेप्टेम्बरदेखि नोभेम्बरसम्म दुबईमा आयोजना भएको थियो ।

आजको उद्घाटन खेलमा विराट कोहलीसम्मिलित रोयल च्यालेन्जर्स बैंगलोर र रोहित शर्माको टिम मुम्बई इन्डियन्सले प्रतिस्पर्धा गर्दैछन् । खेल नेपालीसमयानुसार ७ः४५ बजे हुनेछ ।