१ असार २०८३, सोमबार
,
Latest
रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयबाट विद्यालय र पार्टी प्यालेस बन्द गर्न सिफारिस



अ+ अ-

काठमाडो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय र पार्टी प्यालेस बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । न्यून हुदै गएको कोरोना संक्रमण फेरी फैलिन थोपछि मन्त्रालयले तत्काल विद्यालय र पार्टी प्यालेश बन्द गर्न सिफरिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन बढी भिडभाड हुने क्षेत्रहरु बन्द गर्न सिफरिस गरिएको न्यूजपोलारलाई जानकारी दिनु भयो ।

केही समय देखी सक्रमणदरमा कमि अँउपछि बिद्यालय तथा पार्टी प्यालेशहरु संञ्चालनमा आएका थिए ।