२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बियाले ब्राजिललाई हरायो



अ+ अ-

एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गत कोलम्बियाले जित निकालेको छ । केहीबेरअघि सम्पन्न खेलमा कोलम्बियाले ब्राजिललाई २-१ गोलले पराजित गरेको हो ।

खेलको चौंथो मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै पाहुना टोली ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा ७५ औं र ७९ औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई जित दिलाए ।

यो नतिजासँगै ५ खेलमा ९ अंकका साथ कोलम्बिया तालिकाको तेस्रो स्थानमा छ भने समान खेलबाट ७ अंकका साथ ब्राजिल पाँचौं स्थानमा छ ।