२५ असार २०८३, बिहीबार
,
Latest
लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ तीन सय आठ केजी गाँजा बरामद अमेरिकाले जर्मनीलाई टोमाहक मिसाइल बिक्री गर्ने महर्जन दक्षिण कोरिया प्रस्थान सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु चीनको फुजियानमा जुत्ता कारखानामा आगलागी, कैयौँ व्यक्ति फसेको आशङ्का व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला सहकारीसम्बन्धी विधेयकमा परिवारसम्बन्धी व्यवस्था नातेदारलाई दुःख दिने मनशायले राखिएको होइनः मन्त्री रावल मिटरब्याज पीडितद्वारा जनकपुरधामबाट तेस्रो ‘पैदल न्याय मार्च’ शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत्र २८ गते व्यवसायी मल्ललाई चेम्बरको नेतृत्व हस्तान्तरण



अ+ अ-

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्थापनाको ७० औं वर्षगाँठ मनाएको छ । नेपालका व्यवसायीहरुको छाता सङ्गठनको रुपमा क्रियाशिल चेम्र अफ कमर्सले व्यवसायीहरुलाई सरकारसँग जोडने काम पनि गरिरहेको छ । 

यसै वर्ष चेम्बरले व्यवसायी राजेन्द्र मल्ललाई नेतृत्व हस्तान्तरण गर्दैछ । आगामी चैत्र २८ गतेबाट व्यवसायी मल्ल चेम्बर अफ कमर्सको अध्यक्ष बन्नुहुनेछ । 

व्यवसायीको मुद्दालाई सरकार तथा विभिन्न पक्षसँग राख्न पहल गर्नुपर्ने छाता सङ्गठनको क्रियाशिलता पछिल्लो समय घटेको गुनासो बढीरहेको छ ।