२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बायर्न म्युनिकमाथी पीएसजीको जितः चेल्सीले पोर्टोलाई हरायो



अ+ अ-

पेरिस । बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तिम आठको पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिकलाई उसकै घरमा ३–२ ले हराएको छ ।
गत वर्षको प्रतियोगिताको फाइनलमा यिनै दुई टिम भिडेका थिए ।

यसपल्ट पीएसजीले प्राप्त गरेको जितमा केयलिन एमबापेले दुई गोल गरे । उसका लागि अर्को गोल मारक्विन्होसले गरे ।बायर्नका लागि भने एरिक म्याक्सिम र थोमस मुलरले गरे ।

त्यस्तै अर्को खेलमा चेल्सीले पोर्टोको घरमा २–० को जित निकाल्यो र सेमिफाइनलका लागि आफूलाई बलियो प्रत्यासी बनायो । चेल्सीको यस जितमा मेसन माउन्ट र बेन चिलवेलले गोल गरे । घर बाहिर प्राप्त यी जितपछि पीएसजी र चेल्सी दुवै दोस्रो लेगको खेल अगाडि बलियो स्थितिमा रहन सफल रह्यो ।