१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिँदै



अ+ अ-

पोखरा । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्री सरकारबाट बाहिरिने भएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर पुनले आज मुख्यमन्त्री पृथ्वी शुब्बा गुरुङ्गलाई राजीनामा बुझाउन लाग्नु भएको छ ।

आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले उहाँहरुलाई सरकार बाट फिर्ता हुन निर्देशन दिएको थियो । तर सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने बारेमा भने माओवाली केन्द्रले कुनै निर्णय गरेको छैन ।

यस अघि मंगलबार कर्णाली प्रदेशमा एमालेका तीन मन्त्रीले राजीनामा दिएका थिए ।