काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह महाकुम्भ मेलामा सहभागी हुन चैत्र २६ गते चैत्र २६ गते बिहिबार भारतको हरिद्धार जान लाग्नु भएको छ ।
हरिद्वारमा संचालित महाकूम्भ मेला २०२१ विशेष समितिले विशेष आमन्त्रणमा गरेपछि पूर्वराजा शाह पत्नी कोमल शाह सहितको टोली भारत जान लागेको हो ।












