काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठक हुने सम्भावित कार्यक्रमहरुमा
वार्षिक प्रतिवेदन पेश
- सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले "अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने ।
- सार्वजनिक लेखा समितिका भा० सभापति श्री भरत कुमार शाहले "सार्वजनिक लेखा समितिकों वार्षिक प्रतिवेदन, २०७७" पेश गर्नुहुने ।
प्रतिवेदन पेश
- राज्य व्यवस्था तथा सुशासन समितिका मा० सभापति श्री शशी श्रेष्ठले "संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७" पेश गर्नुहुने ।












