७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा पक्राउ



अ+ अ-

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापा पक्राउ परेका छन् ।

प्रसाईंका स्वकीय सचिव थापालाई सिनामंगल स्थित केएमसी अस्पतालबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । उनलाई अहिले प्रहरी वृत्त गौशालामा राखिएको छ ।

व्यवसायी दुर्गा प्रसाईंले अहिले राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान गरिरहेका छन् । मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । सोमबारको आन्दोलनमा प्रहरीले गौशालाबाट धर्मगुरु श्रीनिवास आचार्य सहित १४ जना पक्राउ गरेको थियो ।