१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो नेतृत्वमा नयाँ केन्द्रीय कमिटी बनाउने माधव नेपालको घोषणा



अ+ अ-

पोखरा । नेकपा एमाले नेता माधव कुमार नेपालले केन्द्र देखी स्थानीय तह सम्म समानान्तर समितिहरु निर्माण गरी पाटीृ संञ्चालन गर्ने बताउनु भएको छ । काठमाडौमा यूवा संघको केन्द्रीय कार्यलय उद्घाटन गरेर पोखरा पुग्नुभएका नेता नेपालले समानान्तर जिल्ला समिति घोषणा गर्दे केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर आफ्नो नेतृत्वमा नयाँ कमिटी बनाउने घोषणा समेत गर्नुभएको छ ।  

आफू पक्षका नेता तथा कार्यकर्तालाई संगठित हुन निर्देशन दिँदै नेता नेपालले  कमिटीका बैठकहरू नियमित रुपमा संञ्चालन गर्न पनि निर्देशन दिनुभयो । नेपाल पक्षले धनराज आचार्यको नेतृत्वमा सचिवमा होमबहादुर नेपाली रहेको कास्की जिल्लास्तरीय समानान्तर कमिटी  गठन गरेको छ ।

नेतृत्वमा  गठन भएको समितिमार्फत उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको घोषणा गरे।