२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुत्ताको विषयमा विवादमा फसे यी अष्ट्रेलियाका ब्याट्सम्यान, आईसीसीले कडा कारबाही गर्नसक्ने



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले डिसेम्बर १४ अर्थात आजदेखि पाकिस्तानसँग तीन खेलको सिरिज खेल्दैछ । यस्तो अवस्थामा सिरिजअघि अस्ट्रेलियाका ओपनर उस्मान ख्वाजा आफ्नो जुत्तालाई लिएर समस्यामा परेका छन् ।

मंगलबारको अभ्यास खेलमा उस्मानको जुत्तामा ‘स्वतन्त्रता भनेको मानव अधिकार हो’ र ‘सबैको जीवन समान’ (गाजामा लडाइँमा फसेका प्यालेस्टिनीहरू) जस्ता नारा लेखिएका थिए ।

यस्तो अवस्थामा अष्ट्रेलियाली खेलाडीलाई आईसीसीको नियम अनुसार प्रतिबन्ध लगाउन सकिने समाचार वेबसाइटले जनाएको छ । यदि कुनै खेलाडी म्यासेज दिने कपडा लगाएर म्याचमा आएमा अम्पायरलाई खेलाडीलाई निष्कासन गर्ने पूर्ण अधिकार हुन्छ ।

साथै, उनलाई म्याच फीको ७५ प्रतिशत जरिवाना हुन सक्नेछ । अष्ट्रेलियाका ब्याट्सम्यानले आफ्नो इन्स्टाग्राम मार्फत गाजाका जनताका लागि आवाज उठाइसकेका छन् ।




भर्खरै