२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटीको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले एभर्टनलाई उसकै घरेलु मैदानमा ३–१ गोलले पराजित गरेको हो । खेलको २९ औं मिनेटमा ज्याक ह्यारिसनले गोल गर्दै घरेलु टोली एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, खेलको दोस्रो हाफमा सिटीले ३ गोल गर्यो । ५३ औं मिनेटमा फिल फोडेन, ६४ औं मिनेटमा युलियन अल्भारेज(पेनाल्टी) र ८६ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गरे ।

जितसँगै सिटी १८ खेलबाट ३७ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । एभर्टन १६ अंकका साथ १७ औं स्थानमा छ ।