२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकुमारी घटनाप्रति सरकार: गलत भयो, अराजकतालाई कसैले प्रश्रय गर्नुहुन्न



file photo
अ+ अ-

काठमाडौं । सरकारकी प्रवक्ता रेखा शर्माले बालकुमारी घटना गलत भएको भन्दै दु:ख व्यक्त गरेकी छन् ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले बालकुमारीको घटना अराजकता भएको उल्लेख गर्दै अराजकतालाई कसैले प्रश्रय दिन नहुने बताइन् ।

‘हाम्रो भौतिक पूर्वाधारमन्त्रीको गाडीमा आगजनी भएको कुरा आएको छ । तर, जे भयो, त्यो गलत भयो । आफ्ना असन्तुष्टि र कुराहरु शान्तिपूर्वक राख्न पाउने सबैलाई अधिकार छ ।’, उनले भनिन्, ‘सरकारप्रति असन्तुष्टि राख्न पनि पाइन्छ । त्यसको पनि आफ्नो तरिका हुन्छ । जुन ढंगले यो घटना घटाइयो । केहीको मृत्यु भएको छ । यसप्रति दु:ख व्यक्त गर्न चाहन्छु ।’

सञ्चारमन्त्री शर्माले बालकुमारी घटनाको यथार्थ विवरण आउन बाँकी रहेको बताइन् ।




भर्खरै