२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले सहज जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले बर्नमाउथलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन खेलको ९ औं मिनेटमा पापे माटर सर, ७१ औं मिनेटमा सन हेउंग मिनले र ८० औं मिनेटमा रिचार्लिसनले गोल गरे ।

बर्नमाउथका एलेक्स स्कटले ८४ औं मिनेटमा एक गोल फर्काए पनि उनको गोल सान्त्वना गोल रह्यो ।

टोटेनहम २० खेलबाट ३९ अंकका साथ पाँचौं स्थानमा रहेको छ भने बर्नमाउथ १९ खेलबाट २५ अंकका साथ १२ औं स्थानमा छ ।