२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द भ्वाइस अफ नेपाल ५’ का विजेतालाई मन्त्री किरातीले दिए बधाई



अ+ अ-

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘द भ्वाइस अफ नेपाल सिजन ५’ का विजेता र कोचलाई सम्मान गरेको छ ।

द भ्वाइस अफ नेपाल सिजन पाँचका विजेता विनोद राई र कोच मिलन नेवारलाई पर्यटन मन्त्री सुदन किरातीले बधाई तथा सम्मान गरेको हो ।

मन्त्री किरातीले विजेता राई र कोच नेवारलाई आज मन्त्रालयमा बधाई तथा सम्मान दिए ।

कोच मिलनको समूहमा रहेका विजेता राईले गत शुक्रबार ‘द भ्वाइस अफ नेपाल–५’को उपाधि जितेका थिए ।