२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन: बागमतीमा मतगणना सुरु



अ+ अ-

हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतगणना सुरु भएको छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु भएको हो ।

३४७ मतदाता रहेको बागमतीमा ३४२ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ११० मध्ये १०८ र स्थानीय तहका २३७ मतदातामध्ये २३४ जनाले मतदान गरेका हुन् ।

मतगणनापछि आजै परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।

राष्ट्रियसभा चुनावमा बागमती प्रदेशबाट सत्ता गठबन्धन, नेकपा ९एमाले०, राप्रपा र नेपाल मजदुर किसान पार्टीको तर्फबाट १५ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।