२५ जेष्ठ २०८३, सोमबार
,
Latest
‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियाली सत्तारुढ दलका सांसदमाथि आक्रमण



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाली सत्तारुढ दलका एक सांसदमाथि सियोलको सडकमा आक्रमण भएको छ ।

उनलाई अहिले उपचारका लागि अस्पताल लगिएको छ । सत्तारुढ पिपुल पावर पार्टीका बा ह्युन–जिनलाई सियोलको दक्षिणी गंगनाम जिल्लाको सडकमा एक अज्ञात पैदल यात्रीले ठक्कर दिएका थिए ।

आक्रमणकारीलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरी नजिकैको प्रहरी चौकीमा लगेको छ ।