६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

दबाबमा नेपाल, पाँचौं विकेट गुमायो



अ+ अ-

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान र नेपालबीचको खेल जारी छ ।

१४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको नेपालले पाँचौं विकेट गुमाएको छ । नेपालले पाँचौं विकेटको रुपमा दिपक डुम्रेलाई गुमाएको हो । डुम्रेले १३ बलमा ५ रनमात्रै जोडेर पेभिलियन फर्किए ।

ताजा अवस्थामा नेपालले २७.१ ओभरमा ५ विकेटको क्षतिमा ८७ रन जोडेको छ ।