२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले तीन विकेट गुमायो, आउट भए कुशल भुर्तेल



अ+ अ-

काठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटमा ओपनर कुशल भुर्तेलाई गुमाएको हो । उनी १८ औँ ओभरको तेस्रो बलमा ६२ रन बनाउदै साद बिन जफरको बलमा आउट भए । कुशलले ५८ बलमा नौ चौका र एक छक्का हिर्काए ।

नेपालले यसअघि ओपनर आसिफ शेख र रोहित पौडेललाई गुमाएको थियो । उनीहरु दुबैजनाले ८/८ रन बनाए । अहिले क्रिजमा भिम सार्की र कुशल मल्ल रहेका छन् ।

नेपालले ताजा स्थितीमा १९ ओभरमा ३ विकेट गुमाएर १०० रन बनाएको छ ।




भर्खरै