२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौँ । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा क्यानडाले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएको हो ।

नेपाललाई आजको खेल जितेर सिरिज जित्ने अवसर छ भने अर्कोतर्फ क्यानडालाई आजको खेल जितेर बराबरी गर्ने मौका छ ।

यसअघि बिहिबार भएको पहिलो खेलमा नेपाल सात रनले विजयी भएको थियो ।