२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामको पोस्टमा आर्सनलको आधा दर्जन गोल



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई उसकै घरेलु मैदानमा ६–० गोलले पराजित गरेको हो ।

आर्सनललाई फराकिलो जित दिलाउन बुकायो साकाले दुई तथा विलियम सलिबा, गाब्रियल मेघालहिस, लियान्ड्रो ट्रोसार्ड र डिक्लान राइसले एक–एक गोल गरे । आर्सनलले पहिलो हाफमै ४ गोल गरेको थियो ।

जितसँगै आर्सनल २४ खेलबाट ५२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । वेस्टहाम ३६ अंकका साथ आठौं स्थानमा छ ।