२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ सार्वजनिक लेखा समितिद्वारा बेरुजु छलफलका लागि पाँच उपसमिति गठन, रास्वपाले तीन वटा राख्दा बाँकी दुईमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम -२ मा राप्रपा नेपालको उम्मेदवार चौहान



अ+ अ-

काठमाडौं । राप्रपा नेपालले इलाम क्षेत्र नम्बर -२ को प्रतिनिधिसभा सदस्य पदको लागि हुने उपचुनाबको निमित्त गणेश बहादुर चौहनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आज बसेको पार्टीको बैठकले चौहानलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।




भर्खरै