२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग सहित राप्रपा सडकमा



अ+ अ-

काठमाडौ ।  राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सडक संर्घषमा उत्रिएको  राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत जनप्रदर्शन र सभा गरिरहेको छ ।

 सरकारको असफलता र उदासिनाका बिरुद्ध भन्दै कार्यकर्तालाइ सडकमा उतारेको राप्रपाको भृकुटीमण्डपबाट शुरु भएको बृहत जनप्रदर्शन रत्नपार्कमा पुगेर शभामा परिणत भएको छ । सभालाई  राप्रपाका त्रय अध्यक्षहरु कमल थापा , पशुपति शमशेर राणा र डा.प्रकाचन्द्र लोहनी सहित अन्य नेताले  सम्बोधन  गर्ने राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।