२३ असार २०८३, मंगलवार
,
Latest
आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना



अ+ अ-

काठमाडौ । एक अर्का विरुद्ध सार्वजनिक रुपमा आरोप प्रत्यारोपमा उत्रिएका नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच बुधबार टेलिफोन सम्वाद भएको छ ।  

अध्यक्ष दाहाल पत्नी सीता दाहाल गम्भीर रुपमा बिरामी भै उपचारका क्रममा रहनु भएका बेला ओलीले  दाहाललाई फोन  गरी स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।

यसैबीच ललितपुरकाे मेडीसिटी अस्पतालमा उपचार गराइरहनु भएकी सीता दाहालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न नेकपा महासचिव  तथा अर्थमन्त्री विष्णु पौडेल र संविधानसभाका पूर्व अध्यक्ष तथा नेकपा स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङ्ग अस्पताल पुग्नु भएको छ ।