२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिग: उल्भ्समाथीको जितसंगै म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा



अ+ अ-

लन्डन । मंगलबार इंग्लिस प्रिमियर लिगमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई उल्भ्सलाई १–० ले हराएको छ । इन्ज्युरी समयमा मार्कस रसफोर्डको गोलमा म्यानचेस्टर युनाइटेडले जित आफ्नो पोल्टामा पारेको थियो । जितसँगै म्यानचेस्टर इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिन पनि सफल भएको छ ।

यो जितपछि म्यानचेस्टरको १५ खेलबाट ३० अंक भएको छ र यो डिफेन्डिङ च्याम्पियन तथा लिग तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलसँग दुई अंकको दूरी मात्र हो । उल्भ्स भने २१ अंकमा १२ औं स्थानमा रहेको छ।
 




भर्खरै