२३ असार २०८३, मंगलवार
,
Latest
बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद् सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय गणतन्त्रमाथि केपी ओलीले धावा बोल्नुभयो : अष्टलक्ष्मी शाक्य



अ+ अ-

काठमाडौं । नेकपा नेपाल दाहाल–नेपाल समूहका स्थायी समितिका सदस्य एवं वाग्मती प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले केपी ओलीको सत्ता सडकबाट ढाल्ने चेतावनी दिनु भएको छ । 

भृकुटी मण्डपमा जारी विरोध सभामा स्वागत मन्तव्य राख्दै शाक्यले ओलीले संघीय गणतन्त्रमाथि धाबा बोल्नु भएको भन्दै लोकतान्त्रिक अधिकार खोस्ने काम गर्नै ओलीलाई जनताले दण्डित गर्ने बताउनुभयो ।  

केपी ओली कमरेड नभएर निरंकुश शासक बनेको आरोप लगाउँदै उहाँले राजा फालेका जनताले ओलीलाई फाल्न कुनै कठिन नहुने बताउनुभयो