काठमाडौ । प्रतिनिधिशभाको पछि बिघटन पछि प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रिमण्डलको पूर्नगठन र जिम्मेबारी हेरफेर गर्नुभयो ।नबनियुक्त मन्त्रीहरुले आईतबार पदबहाली गर्दे आफुले गर्ने र जिम्मेबारीका बारेमा जानकारी गराए । के के छन् त नबनियुक्त मन्त्रीका योजना












