३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम ओलीको पार्टी, राष्ट्र र जनता विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन: प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी, राष्ट्र र जनता विरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने स्पष्ट पार्नुभएको छ।

उहाँले एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन पनि अनुरोध गरेका छन् । यस्तै प्रचण्डले पार्टी एकतावद्ध रहेको पनि स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले आज एक प्रेस वक्तव्य जारी गर्दै यस्तो बताउनुभएको हो । 

 प्रेस वक्तव्य: