२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार लक्ष्मी मोटर्सले नेपालमा बीएमडब्ल्यू उद्घाटन गर्दै



अ+ अ-

काठमाडौं । लक्ष्मी प्रिमियम मोटर्सले नेपालमै पहिलो पटक बीएमडब्ल्यूको डिलरशिप ल्याएको छ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले लग्जरी कार ब्रान्ड बीएमडब्ल्यूको अनावरण सोमबार बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने भएको हो । लक्ष्मी ग्रूपले नयाँ ब्रान्च स्थापना गरेर तीनकुनेमा बीएमडब्ल्यूको थ्री–एस सुविधा (सेल्स, सर्भिसिङ, स्पेयर पार्टस्) तयार पारिसकेको छ ।

बीएमडब्ल्यूको स्थापना सन् १९१६ मा बायरसा फ्लुक्क्षवेर्क एजीले गरेका हुन् । बीएमडब्ल्यू कार व्यवसायी, सेलिब्रिटी र राजनेताहरुबीच लोकप्रिय छ । गुणस्तरीय, आरामदायी, विश्वसनीयता र सुरक्षाका लागि बीएमडब्ल्यू संसारभर चिनिन्छ ।