३० जेष्ठ २०८३, शनिबार
,
Latest
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’ आँपको सुगन्ध र लिचीको मिठास- फोटो फिचर ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्त्री २’ ले एक हप्तामै कमायो २८९ करोड



अ+ अ-

काठमाडौँ । बलिउड फिल्म ‘स्त्री २’ ब्लकबस्टर भएको छ । मात्र ५० करोड बजेटमा बनेको फिल्मले बक्स अफिसमा निकै कमाई गरिरहेको छ ।

फिल्मको पहिलो हप्ताको कलेक्शन सार्वजनिक भएको छ । जसअनुसार फिल्मले एक हप्तामै भारतमा मात्रै २८९ करोडको कलेक्शन गरेको ट्रेड एनालिस्ट तथा क्रिटिक्स तरण आदर्शले जानकारी दिएका छन् ।

उनका अनुसार पहिलो दिन बिहीबार ५५.४०, शुक्रबार ३५.३०, शनिबार ४५.७०, आइतबार ५८.२०, सोमबार ३८.४०, मंगलबार २६.८० र बुधबार २०.४० करोड कमाई गरेको थियो ।

अमर कौशिकको निर्देशनमा बनेको यस फिल्ममा राजकुमार राव, श्रद्धा कपूर, पंकज त्रिपाठी, अभिषेक बनर्जी, अपारशक्ति खुराना प्रमुख भूमिकामा छन् ।