२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

किरण र एलिनाको युगल आवाजमा ‘कान्छी मट्याङ ट्याङ’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । पछिल्लो समय नेपाली सांगितिक क्षेत्रमा निकै चर्चामा रहेका गायक किरण भुजेल र गायिका एलिना चौहानको 'कान्छी मट्याङ ट्याङ' गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक किरण भुजेल र गायिका एलिना चौहानको युगल आवाजमा यो गित आजै मात्रै 'किरण भुजेल अफिसियल' युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

गितमा शुनिल कटुवालको शब्द रहेको छ । म्युजिक भिडियोको निर्देशन विधान कार्किले गरेका छन् ।

त्यसैगरी एरेन्जमा दिनेश न्युपाने रहेका छन् । त्यसगरी म्युजिक भिडियोमा गायक किरण भुजेल, गायिका एलिना चौहान आफैले अभिनय समेत गरेका छन् । साथै अभिनयमा अजय श्रिष र शब्दकार शुनिल कटुवालको पनि भुमिका रहेको छ ।