२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालाण्डको ह्याट्रिकमा सिटीको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले इप्सविच टाउनलाई ४–१ गोलले हराएको हो । घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन एर्लिङ हालाण्डले ह्याट्रिक गरे भने केभिन डी ब्रुएनाले एक गोल थपे ।

हालाण्डले १२ औं मिनेटमा (पेनाल्टी), १६ औं र ८८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । डि ब्रुएनाले १४ औं मिनेटमा गोल गरेका थिए । यता ७ औं मिनेटमा सामी स्जमोडिक्सले गरेको गोल इप्सविचका लागि सान्त्वना गोल बन्यो ।

सिटीको यो लगातार दोस्रो जित हो । साविक विजेता सिटी ६ अंकका साथ शीर्षस्थानमा छ । यसै सिजन शीर्ष लिगमा बढुवा भएर आएको इप्सविचको यो लगातार दोस्रो हार हो ।




भर्खरै