३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्लाज्मा थेरापी समेत गरिएका कोरोना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएका दाङका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा कोहोलपुरमा बुधबार बिहान करिब ५ बजेतिर मृत्यु भएको हो । दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो ।

कोरोना जाँचका क्रममा ७ गते रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको कोभिड–१९ आइसोलेसनमा भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अक्सिजन थेरापी र प्लाज्मा थेरापीसमेत गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।