खोकनाको सिकाली नाच प्रसिद्ध नाच हो । सिकाली भनिने देवी सिद्धीकाली हुन् । उनी शिवशक्ति भएकी रुद्रायणी पनि हुन् । बौद्ध र हिन्दूहरुले उत्तिकै मान्ने सिकालीमाताले हिन्दू र बौद्धका बीच समन्वय कायम गरिराखेको पाइन्छ ।
© 2023