३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ईञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ



अ+ अ-

काठमाडौँः विवादकाे घेरामा रहेकाे नेपाल ईञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष  लम्बोदर न्यौपाने  पक्राउ परेका छन् । ३ करोड ७१ लाख  रूपैयाँभन्दा बढी रकम ठगीको आरोपमा  न्यौपानेलाई  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो । 

नेपाल ईञ्जिनियरिङ कलेजले न्यौपाने बिरुद्ध ठगीको आरोपमा उजुरी दिएको थियो ।

उजुरी पछि न्यौपाने लामो समयसम्म सम्पर्क बाहिर रहँदै आएका थिए । बुधबार दिउँसो विशालनगर चण्डोलमा रहेको निवासबाट न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।