२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका ४ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा , प्रर्दशनमा सहभागी नभएका व्यक्तिलाई पक्राउ गरेको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोध प्रदर्शनमा सहभागी नभएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालय नजिकै एक होटलमा चिया पिएर बसिरहेकै अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आचार्यका अनुसार आशिष थापा, प्रेम थापा, तेज अर्याल र साजनलाई प्रहरीले पक्राउ गरेको हो ।

सभापति लामिछानेलाई प्रहरीले म्याद थपका लागि कास्की जिल्ला अदालतमा लगेको छ । अहिले इजलासमा बहस चलिरहेको छ । बाहिर प्रदर्शन चर्कने भयले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको रास्वपाको नेताहरुले जनाएका छन् ।

 

 




भर्खरै